मह जात्रा अष्ट्रियामा सम्पन


गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रियाको आयोजनामा १५ मे आईतवार महजात्रा कार्यक्रम सम्पन्न भएको थियो। एन.अर.एन. अष्ट्रियाको अध्यक्ष धर्म राज खतिवडाको सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति एन.अर.एन.ए. युरोप क्षेत्रका पूर्व उप–संयोजक रविन्द्रमान श्रेष्ठ, चेक रिपब्लिकका ICC जितेन्द्र रायमाझी,संघका संरक्षकहरु,सल्लाहाकरहरु र अष्ट्रियाका बिभिन्न संस्थाको प्रमुखहरुको उपस्थिती रहेको थियो।

Source: NRNA Austria

अष्ट्रियामै पहिलाे पटक कवि गाेष्ठी


भाषा साहित्यमा बहुमूल्य याेगदान दिएका स्व. अादिकवि भानुभक्त अाचार्यकाे २०० अाैँ वर्षकाे जन्म जयन्ती समाराेह देश विदेसमा भइरहेका छन् ।

Source: NRNA Austria

एन आर एन अष्ट्रीयाले अष्ट्रीयन गृह मन्त्रालयमा ज्ञापन पत्र बुझायो


प्रतिनिधिमंडल टोली हिजो अष्ट्रीयाको गृह मन्त्रलय गएर ज्ञापन पत्र बुझाएका छन्, उक्त ज्ञापन पत्रमा अहिलेको नेपालको विषम परिस्थितिमा अष्ट्रीया सरकारको भूमिका, गरेका सहयोगहरु, सहयोगका प्रक्रिया लगायत युरोपियन

Source: NRNA Austria