MESSAGE FROM THE PRESIDENT OF NRNA-NCC Austria

सहमतिबाट गठन भएको NRNA LCC Upper Austria.कार्यकमिटीलाई बैधानिकता गराई पाउ भन्ने अगष्टमा आएको निबेदन अनुसार सेप्टेम्बर २४ तारीखका दिन अनुमोदन गर्ने कार्यक्रम हुन गैइरहेको हुँदा सम्पुर्ण माथिल्लो अस्ट्रियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सक्दो उपस्थित भैइ आ-आफ्नो बिचार राख्नको लागी अनुरोध गर्दछु ।

JEEVAN JUNG KUNWAR
President
NRNA-NCC Austria