Summer picnic and football tournament


Summer picnic and football tournament

Source: NRNA Austria

मह जात्रा अष्ट्रियामा


अादरणिय अष्ट्रियाबासी नेपाली दाजुभाइ तथा दिदि बहिनीहरू, गैर अावासीय राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाले नेपालका लोकप्रिय कलाकारहरू भियनामा हामीमाझ प्रत्यक्ष उपस्थित गराउने भएकाे छ। मदन कृष्ण श्रेष्ठ, हरिवंश अाचार्य, यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी आदि कलाकारहरूले हामीलाईहास्य-व्यंग्य रमाइलो सन्देशमुलक र देशप्रेम झल्काउने कार्यक्रम लिएर अाउँदै हुनुहुन्छ। यस कार्यक्रम „मह जात्रा यूरोप २०१६ “ लाेकप्रिय कलाकारहरूकाे जमघट सफल गराउन राष्ट्रिय समन्वय परिषद् अष्ट्रिया सम्पूर्ण नेपाली समाजलाई हार्दिक अपिल गर्दछौ। १५ मे अाइतवारका दिन १६:०० बजे ख्यातीप्राप्त कलाकारहरूले भरिएकाे कार्यक्रमकाे ढाेका खुल्ने छ।

Source: NRNA Austria

अष्ट्रीयामा तेह्रौ वार्षिक साधारण सभा सम्पन्न


गैर आवासीय नेपाली संघ राष्टिय सामुन्य परिषद अष्ट्रीयाको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका संयुक्त राष्टसंघका स्थायी प्रतिनिधि महामहिम श्री प्रकाशकुमार सुवेदी ज्यु, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त ज्यु लगायतको उपस्थिति थियो।

Source: NRNA Austria

अस्ट्रियामा पहिलो पटक महिलाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


अस्ट्रियामा पहिलो पटक महिलाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Source: NRNA Austria