Census

अष्ट्रीयामा कति नेपालीको बसोबास छ अनि हामी कसरी छरिएर बसेका छौं भन्ने कुराको जिज्ञासाको कारण ले मात्रै होइन, येहाँ रहेका नेपालीहरूलाई कसरि एउटा छाता मुनि राखेर, संगठित रुपमा अगाडी बढ्न सकिन्छ त भनेर — एन आर एन अष्ट्रीयाले एक नेपाली जन गणना अभियान सुरू गरेको छ । यो अभियान लाई सफल गराउन हाते मालो गरौँ । कृपया आज नै यो अनलाईन फारम भरि दिनू होला ।

It is not only a matter of curiosity and interest in finding out how many Nepalese are living in Austria. We would like to push the idea of an integrated community and move forward as people with common background (being Nepali) by collecting the data of all Nepalese residing in Austria. Please fill the online form today and show that you are proud to be Nepali.